Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुनको मूल्यमा गिरावट, प्रतितोला २ हजार रुपैयाँले घट्यो

काठमाडौँ - नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको हो। महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको हो।

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्यमा गिरावट देखिएको हो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ५१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/