spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसुन चाँदीनेपाली बजारमा सुन र चाँदीको मूल्य उकालो, तोलामा उल्लेख्य वृद्धि

नेपाली बजारमा सुन र चाँदीको मूल्य उकालो, तोलामा उल्लेख्य वृद्धि

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। आज सुन प्रतितोला ३ हजार ८ सय रुपैयाँले वृद्धि भएको छ भने चाँदीको मूल्य पनि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात सोमबार भने यही सुन प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला ३१० रुपैयाँले बढेर ५ हजार ७२० रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य वृद्धिको प्रभाव नेपाली बजारमा पनि परेकाले सुन र चाँदीको भाउ उकालो लागेको व्यवसायीहरूको भनाइ छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here