Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

न्युजिल्याण्ड माथि ७ रनको जित निकाल्दै भारत फाईनलमा

भारत टि २० विश्वकप फाईनलमा प्रवेश गरेको छ । टस हारी ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा २५३ रनको उच्च स्कोर बनायो ,जवाफि ब्यटिङ गरेको इंग्ल्याण्डले ७ विकेट गुमाई २४६ रन मात्र…


विज्ञापनAdvertisement Banner
1 min read

भारत टि २० विश्वकप फाईनलमा प्रवेश गरेको छ । टस हारी ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा २५३ रनको उच्च स्कोर बनायो ,जवाफि ब्यटिङ गरेको इंग्ल्याण्डले ७ विकेट गुमाई २४६ रन मात्र बनाउन सफल भयो । जित सगै फाईनलमा न्युजिल्याण्ड र भारत खेल्ने भएका छन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/