Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

भारत ले इंग्ल्याण्डलाई दियो २५४ रनको लक्ष्य

आईसीसी टी २० विश्वकप अन्तर्गत को दोस्रो सेमिफाइनल खेलमा भारत ले इंग्ल्याण्डलाई २५४ रनको लक्ष्य दिएको छ । आज जारी खेलमा निर्धारित २० ओभरमा भारत ले ७ विकेट गुमाई २५३ रन बनाएर…


विज्ञापनAdvertisement Banner
1 min read

आईसीसी टी २० विश्वकप अन्तर्गत को दोस्रो सेमिफाइनल खेलमा भारत ले इंग्ल्याण्डलाई २५४ रनको लक्ष्य दिएको छ । आज जारी खेलमा निर्धारित २० ओभरमा भारत ले ७ विकेट गुमाई २५३ रन बनाएर इंग्ल्याण्डलाई २५४ रनको लक्ष्य पेस गरेको छ । सुरुवात देखिनै आक्रामक खेल खेलेको भारत ले उत्कृष्ट पारी खल्दै २५३ रनको उच्च स्कोर खडा गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/