Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

दोस्रो सेमिफाइनल भारत र इंग्ल्याण्ड बिच हुदै

आईसीसी टी २० विश्वकप अन्तर्गत को दोस्रो सेमिफाइनल खेलामा भारत र इंग्ल्याण्ड बिच हुने भएको छ । खेल नेपालि समय अनुसार साँझ ७.१५ बाट वाङखडे रङ्गसालामा हुनेछ । सुपर आठ को समुह…


विज्ञापनAdvertisement Banner
1 min read

आईसीसी टी २० विश्वकप अन्तर्गत को दोस्रो सेमिफाइनल खेलामा भारत र इंग्ल्याण्ड बिच हुने भएको छ । खेल नेपालि समय अनुसार साँझ ७.१५ बाट वाङखडे रङ्गसालामा हुनेछ । सुपर आठ को समुह A बाट भारत उपबिजेता भई र  समुह B बाट इंग्ल्याण्ड बिजेता का रुपमा सेमिफाइनल प्रवेश गरेका हुन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/