Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

न्युजिल्याण्डको दक्षिण अफ्रिका माथि ९ विकेट को जित

आईसीसी टी २० विश्वकप को पहिलो सेमिफाइनल खेल मा न्युजिल्याण्ड ले दक्षिण अफ्रिका माथि ९ विकेट को जित हासिल गरेको छ । दक्षिण अफ्रिका ले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १६९…


विज्ञापनAdvertisement Banner
1 min read

आईसीसी टी २० विश्वकप को पहिलो सेमिफाइनल खेल मा न्युजिल्याण्ड ले दक्षिण अफ्रिका माथि ९ विकेट को जित हासिल गरेको छ । दक्षिण अफ्रिका ले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १६९ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको न्युजिल्याण्ड ले १२.५ ओभरमा १ विकेट गुमाई लक्ष्य भेटायो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/