भारतमा जारी आईसीसी टी २० विश्वकप अन्तरगत आजको सेमिफाइनल खेल मा दक्षिण अफ्रिका ले न्युजिल्याण्डलाई १७० रनको लक्ष्य दिएको छ । न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजे पछि ब्याटिङ को निम्तो पाएको दक्षिण अफ्रिका ले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १६९ रन बनायो । न्युजिल्याण्डले केही बेरमा जवाफी ब्याटिङ गर्ने छ ।
न्युजिल्याण्डलाई १७० को लक्ष्य