Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

टी २० विश्वकप :सेमिफाईनलमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत को सेमिफाइनल खेल मा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै छन । खेल नेपालि समय अनुसार आज साँझ ७:१५ मा हुनेछ । आजको बिजेता टोलीले फाईनलमा…


विज्ञापनAdvertisement Banner
1 min read

आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत को सेमिफाइनल खेल मा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै छन । खेल नेपालि समय अनुसार आज साँझ ७:१५ मा हुनेछ । आजको बिजेता टोलीले फाईनलमा स्थान सुरक्षित गर्ने छ । सुपर आठ को समुह A बाट साउथ अफ्रिका समुह बिजेताका रुपमा सेमिफाईनल प्रबेश गरेको छ भने न्युजिल्याण्ड समुह  B बाट उपबिजेता भई सेमिफाईनल प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/