Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आज खण्डग्रास चन्द्रग्रहण लाग्दै

आज खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । साँझ नेपालबाट खण्डग्रास चन्द्रग्रहण देखिनेछ। ग्रहण दिउँसो ३:३४ बजे सुरु हुनेछ भने नेपालबाट साँझ ६:०३ देखि ७:०२ बजेसम्म करिब एक घण्टा देखिनेछ। नेपालबाट देखिने चन्द्रग्रहण…


विज्ञापनAdvertisement Banner
1 min read

आज खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । साँझ नेपालबाट खण्डग्रास चन्द्रग्रहण देखिनेछ। ग्रहण दिउँसो ३:३४ बजे सुरु हुनेछ भने नेपालबाट साँझ ६:०३ देखि ७:०२ बजेसम्म करिब एक घण्टा देखिनेछ। नेपालबाट देखिने चन्द्रग्रहण यस वर्ष को दोस्रो चन्द्रग्रहण हो। ग्रहण लागेको समयमा खानपान गर्न नहुने शास्त्रीय मान्यता रहेको छ । आज लाग्ने चन्द्रग्रहण हर्न विशेष उपकरणको आवश्यकता पर्ने छैन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/