Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आईसीसी टी २० विश्वकप अन्तर्गत सेमिफाइनल समिकरण

आईसीसी टी २० विश्वकप अन्तर्गत सेमिफाइनल को समिकरण पुरा भएको छ । सेमिफाइनल खेलमा साउथ अफ्रिका र न्युजिल्याण्ड तथा भारत र इंग्ल्याण्ड बिच खेल हुने भएको छ । सुपर आठ को समुह…


विज्ञापनAdvertisement Banner
1 min read

आईसीसी टी २० विश्वकप अन्तर्गत सेमिफाइनल को समिकरण पुरा भएको छ । सेमिफाइनल खेलमा साउथ अफ्रिका र न्युजिल्याण्ड तथा भारत र इंग्ल्याण्ड बिच खेल हुने भएको छ । सुपर आठ को समुह A बाट साउथ अफ्रिका समुह बिजेता र भारत उपबिजेता भई सेमिफाइनल प्रवेश गरेका हुन । समुह B बाट इंग्ल्याण्ड बिजेता र न्युजिल्याण्ड उपबिजेता भई सेमिफाइनल प्रवेश गरेका हुन । साउथ अफ्रिका र न्युजिल्याण्ड बिचको खेल आगामी बुधबार नेपालि समय अनुसार सांझ ७:१५ बजे हुने छ । टी २० वरियातामा भारत पहिला स्थानमा,इंग्ल्याण्ड दोस्रो स्थानमा,न्युजिल्याण्ड चौथो स्थानमा र साउथ अफ्रिका पाँचौ स्थानमा रहेका छन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/