Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पाकिस्तानद्धारा श्रीलंकालाई २१३ रनको लक्ष्य

आईसीसी टी २० विश्वकप अन्तर्गत को जारी खेलमा पाकिस्तानले श्रीलंका लाई २१३ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओबरमा पाकिस्तानले ८ विकेट गुमाई २१२ रनको स्कोर खडा गरेको छ । केहिबेरमा…


विज्ञापनAdvertisement Banner
1 min read

आईसीसी टी २० विश्वकप अन्तर्गत को जारी खेलमा पाकिस्तानले श्रीलंका लाई २१३ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओबरमा पाकिस्तानले ८ विकेट गुमाई २१२ रनको स्कोर खडा गरेको छ । केहिबेरमा श्रीलंकाले जवाफि ब्याटिङ गर्ने छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/