spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारखेलकुदआईसीसी टी २० विश्वकपमा आज श्रीलंका र पाकिस्तान खेल्दै

आईसीसी टी २० विश्वकपमा आज श्रीलंका र पाकिस्तान खेल्दै

आईसीसी टी २० विश्वकप अन्तर्गत को आजको खेल मा श्रीलंका र पाकिस्तान खेल्दै छन । खेल नेपालि समय अनुसार सांझ ७ः१५ बाट सुरु हुनेछ ।

हिजो भएको सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि जित हासिल गरेपछि पाकिस्तानको सेमिफाइनल सम्भावना कायमै रहेको छ । २ खेलबाट १ अंक मात्र जोडेको पाकिस्तानले अब अन्तिम खेलमा श्रीलंकालाई हराएर नेट रनरेटमा न्युजिल्यान्डलाई उछिन्नुपर्नेछ । श्रीलंका भने एक खेल अगावै सुपर ८ बाटै बहिरी सकेको छ । यो समुहबाट इंग्ल्यान्ड समूह को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here