Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुनको मूल्यमा वृद्धि, चाँदीको मूल्य घट्यो

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला रु ३,१४,८०० मा कारोबार भइरहेको छ। हिजो यो मूल्य रु ३,१३,५०० थियो, जसअनुसार आज सुनको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला रु ३,१४,८०० मा कारोबार भइरहेको छ। हिजो यो मूल्य रु ३,१३,५०० थियो, जसअनुसार आज सुनको मूल्य प्रतितोला रु १,३०० ले वृद्धि भएको हो।

त्यस्तै, आज सुन प्रतिदश ग्राम रु २,६९,८९० मा निर्धारण गरिएको छ। हिजोको मूल्य प्रतिदश ग्राम रु २,६८,७७५ रहेको थियो।

यता, चाँदीको मूल्य घटेको छ। आज चाँदी प्रतितोला रु ५,५८५ मा कारोबार भइरहेको छ, जबकि हिजो यो मूल्य रु ५,५९५ थियो।

महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्यको आधारमा दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरेको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/