बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं — नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँले महँगिएको हो। महासंघका अनुसार आज सुनको मूल्य…


विज्ञापनAdvertisement Banner
◷
1 min read
Closeup silver ingots and golden bullions in bank vault. Finance 3d illustration

काठमाडौं — नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँले महँगिएको हो।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ३ हजार ९९५ रुपैयाँ रहेको चाँदी आज घटेर ३ हजार ९७० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *