बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार २०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य दुई लाख ५० हजार ५१५ रुपैयाँ तोकिएको हो ।

यता, चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेर प्रतितोला चा हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *