बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश दिने

काठमाडौं — स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई १६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। बैंकको कात्तिक ९ गते बसेको सञ्चालक समितिको ४९४औं बैठकले उक्त…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई १६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

बैंकको कात्तिक ९ गते बसेको सञ्चालक समितिको ४९४औं बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। प्रस्तावअनुसार शेयरधनीले प्रतिकित्ता १६ रुपैयाँ नगद लाभांश पाउनेछन्। यसमा करसमेत समावेश छ।

बैंकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पनि सञ्चालक समितिबाट स्वीकृत गरेको जनाएको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण गरिनेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *