spot_img
22.1 C
Kathmandu
spot_img
Homeबजारमुद्रायस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंक ले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा तथा बिक्रीदर १५२ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा तथा बिक्रीदर १११ रुपैयाँ ८४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा कायम गरिएको छ । यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर २०७ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर फरक हुन सक्ने उल्लेख गर्दै अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहने जानकारी दिएको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here