spot_img
22.1 C
Kathmandu
spot_img
Homeबजारमुद्रायस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं — नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा तथा बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम भएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३० पैसा तथा बिक्रीदर २०६ रुपैयाँ १२ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६१ पैसा कायम हुँदा क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ५६ पैसा तथा बिक्रीदर ११० रुपैयाँ ९९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी, सिंगापुर डलर, स्विस फ्राङ्क, जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल लगायत अन्य विदेशी मुद्राको विनिमय दर पनि सार्वजनिक गरिएको छ।

राष्ट्र बैंकका अनुसार आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन हुन सक्नेछ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर भने फरक हुन सक्ने जनाइएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here