Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपाल स्टक एक्सचेञ्ज मा दुई कम्पनीको २७ लाखभन्दा बढी बोनस सेयर सूचीकृत

काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेका अनुसार सिंगटी हाइड्रो इनर्जी र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था को बोनस सेयर सूचीकृत गरिएको हो।…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।

नेप्सेका अनुसार सिंगटी हाइड्रो इनर्जी र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था को बोनस सेयर सूचीकृत गरिएको हो।

कुल २७ लाख ५६ हजारभन्दा बढी कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ। यसमध्ये सिंगटी हाइड्रोको १४ लाख ५० हजार कित्ता र निर्धन उत्थान लघुवित्तको १३ लाख ६ हजार ३९.८८ कित्ता सेयर रहेको छ।

बोनस सेयर सूचीकृत भएसँगै अब उक्त सेयरहरू दोस्रो बजारमा कारोबारका लागि योग्य भएका छन्। यसले सम्बन्धित कम्पनीका लगानीकर्तालाई थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/