Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं - नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा कायम भएको छ भने खरिददर १४४ रुपैयाँ…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा कायम भएको छ भने खरिददर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ।

राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको बिक्रीदर १७२ रुपैयाँ १९ पैसा र खरिददर १७१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ। यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा र खरिददर १९६ रुपैयाँ ७२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको बिक्रीदर १०२ रुपैयाँ ७६ पैसा र खरिददर १०२ रुपैयाँ ३४ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको बिक्रीदर १०६ रुपैयाँ ६० पैसा र खरिददर १०६ रुपैयाँ १६ पैसा कायम गरिएको छ।

एसियाली मुद्रातर्फ जापानी येन १० इकाइको बिक्रीदर ९ रुपैयाँ ५० पैसा र खरिददर ९ रुपैयाँ ४६ पैसा रहेको छ। चिनियाँ युआन एकको बिक्रीदर २१ रुपैयाँ ०४ पैसा र खरिददर २० रुपैयाँ ९६ पैसा तोकिएको छ।

भारतीय रुपैयाँ १०० को बिक्रीदर १६० रुपैयाँ १५ पैसा र खरिददर १६० रुपैयाँ कायम गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/