spot_img
22.1 C
Kathmandu
spot_img
Homeबजारसुन चाँदीसुनको मूल्यमा गिरावट: तोलामा ३ हजार ३ सय रुपैयाँले घटेर २ लाख...

सुनको मूल्यमा गिरावट: तोलामा ३ हजार ३ सय रुपैयाँले घटेर २ लाख ९२ हजार कायम

काठमाडौं — नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँले घटेको हो।

यससँगै आज सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलाको २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी तोलामा १२५ रुपैयाँले घटेर ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य तोलाको ५ हजार ८५ सय रुपैयाँ रहेको थियो।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here