Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

निरन्तर घट्दो सुनको मूल्य, बिहीबार प्रतितोला २ लाख ९२ हजार ७०० रुपैयाँ

काठमाडौं — नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य लगातार घटिरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन प्रतितोला २ लाख…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य लगातार घटिरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १०५ रुपैयाँले घटेर ४ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/