Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुनको मूल्य फेरि घट्यो, शुक्रबार प्रतितोला कति पुग्यो ?

काठमाडौं — नेपाली बजारमा सुनको मूल्य पछिल्लो समय लगातार ओरालो लागिरहेको छ । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाली बजारमा सुनको मूल्य पछिल्लो समय लगातार ओरालो लागिरहेको छ । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ७५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/