spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसुन चाँदीसुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले घटेको हो।

आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बजारमा पछिल्ला दिनहरूमा सुन–चाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here