Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपाली बजारमा सुन–चाँदीको मूल्य वृद्धि

काठमाडौं — नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो। यस वृद्धिसँगै आज छापावाल सुनको मूल्य…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो।

यस वृद्धिसँगै आज छापावाल सुनको मूल्य तोलामा २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी तोलामा ४० रुपैयाँले वृद्धि भई ४८ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/