बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुन तोलामा एकैदिन तीन हजार ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुन तोलामा एकैदिन तीन हजार ६०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य दुई लाख ५९ हजार ८६० रुपैयाँ तोकिएको हो ।

यता, चाँदीको मूल्य पनि तोलामा १५० रुपैयाँले बढेर प्रतितोला चार हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *