व्यवसाय र डेभलपरका लागि मेटाको नयाँ ‘Meta Enterprise Platform’, एआई स्ट्याक व्यावसायिक प्रयोगमा
मेटाले Meta Enterprise Platform सार्वजनिक गर्दै Muse, Meta Business Agent, Muse API र Muse Code सहितको एआई स्ट्याक व्यवसाय र डेभलपरका लागि विस्तार गर्ने घोषणा गरेको छ।
