Tag: Meta

व्यवसायिक एआई र Meta Enterprise Platform को प्रतीकात्मक प्रविधि चित्र

व्यवसाय र डेभलपरका लागि मेटाको नयाँ ‘Meta Enterprise Platform’, एआई स्ट्याक व्यावसायिक प्रयोगमा

मेटाले Meta Enterprise Platform सार्वजनिक गर्दै Muse, Meta Business Agent, Muse API र Muse Code सहितको एआई स्ट्याक व्यवसाय र डेभलपरका लागि विस्तार गर्ने घोषणा गरेको छ।