Tag: Denza

बीवाईडीको लक्जरी ब्रान्ड डेन्जा भारत प्रवेशको तयारीमा, नेपालमा पहिल्यै उपस्थिति

नेपालमा पहिल्यै प्रवेश गरेको बीवाईडीको प्रिमियम ब्रान्ड डेन्जा भारतीय बजारमा विस्तारको तयारीमा रहेको चर्चा छ। यसले नेपाली विद्युतीय सवारी बजारमा पार्न सक्ने प्रभावको विश्लेषण।