२२ माघ, काठमाडौं — नेपालको संघीय संरचनामा प्रवेशसँगै पहिलोपटक भएको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन–२०७४ मा वाम गठबन्धनले ऐतिहासिक तथा झण्डै दुईतिहाइ भारी बहुमत प्राप्त गरेको थियो ।
यो गठबन्धन मुख्य रूपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र को संयुक्त प्रयासमा बनेको थियो । २७५...