नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि, पाँच उम्मेदवार सर्टलिस्टमा
अर्थ मन्त्रालयअन्तर्गतको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले रिक्त नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि खुला प्रतिस्पर्धामार्फत पाँच जना उम्मेदवार अन्तर्वार्ताका…
