घोषणाभन्दा कार्ययोजनामा जोड: कांग्रेसले चुनावमा ‘प्रतिज्ञापत्र’ ल्याउने
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीले परम्परागत घोषणापत्रको सट्टा स्पष्ट कार्ययोजना समेटिएको ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्ने बताएका छन्। सिरहा निर्वाचन…
