Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

मुद्दा मिलाइदिन्छु भन्दै २ लाख ठगी गर्ने पक्राउ

काठमाडौं – लागूऔषध मुद्दा मिलाइदिन्छु भन्दै २ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ घर भएका छवी शर्मा रहेका छन्। उनले लागूऔषध सम्बन्धी मुद्दा मिलाइदिने प्रलोभन…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – लागूऔषध मुद्दा मिलाइदिन्छु भन्दै २ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ घर भएका छवी शर्मा रहेका छन्। उनले लागूऔषध सम्बन्धी मुद्दा मिलाइदिने प्रलोभन देखाउँदै पीडितबाट २ लाख रुपैयाँ असुलेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ। हाल उनीविरुद्ध ठगी तथा आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/