Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

दुर्गा प्रसाई फेरि पक्राउ

काठमाडौँ - राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई सोमबार भक्तपुरबाट प्रहरीले पक्राउ गरेको छ। उनलाई हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ। प्रसाईंलाई यसअघि माघ २३ र माघ…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ – राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई सोमबार भक्तपुरबाट प्रहरीले पक्राउ गरेको छ।

उनलाई हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ। प्रसाईंलाई यसअघि माघ २३ र माघ ५ मा पनि पक्राउ गरी बयान लिएर छाडिएको थियो।

प्रहरीले उनको निर्वाचन विथोल्ने अभियान सुरु गर्ने योजना रहेको आशंकामा पुनः पक्राउ गरेको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/