Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

वेस्ट इन्डिजले टस जितेर बलिङ रोज्यो, नेपाल पहिले ब्याटिङमा

काठमाडौं -  नेपाल र वेस्ट इन्डिज बीचको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको हो।…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं –  नेपाल र वेस्ट इन्डिज बीचको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको हो।

टी-२० विश्वकप अन्तर्गत नेपालले दुई खेल खेलिसकेको छ। यी दुवै खेलमा नेपालले हार बेहोरेको थियो। त्यसैले आज नेपाललाई सुपर ८ मा पुग्नका लागि यो खेल जित्नपर्ने नै दबाब छ।

आजको खेलको नेपाली टिममा ११ मा परिवर्तन गरिएको छ। जसमा सोमपाल कामी छन् भने ललित राजबंशी हटाइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/