spot_img
25 C
Kathmandu
spot_img
Homeसमाचारएसबिआई बैंक लुटपाट घटनामा संलग्न ५जना पूर्वपक्षका लागि कारागार चलान 

एसबिआई बैंक लुटपाट घटनामा संलग्न ५जना पूर्वपक्षका लागि कारागार चलान 

काठमाडौं– गत पुस २९ गते सिन्धुलीको  घ्याङ्लेख गाउँपालिका–२ हायुटार स्थित नेपाल एसबिआई बैंक  घ्याङ्लेख शाखामा लुटपाट गर्ने ६ जनालाई पूर्वपक्षका लागि कारागार चलान गरिएको छ । बैंक लुटपाटमा संलग्न सिन्धुली छविलाल स्याङतान,  ज्ञान बहादुर भ्लोन तामाङ, चितवनका शशांक श्रेष्ठ, नुवाकोटका विवेक मगर, र मिलन गिरीलाई पूर्वपक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here