Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

माया गर्नेले मन माग्छ तर साइबर ठगले ओटिपि र पासवर्ड माग्छ – नेपाल प्रहरी 

काठमाडौं –पछिल्लो समयमा बढ्दै गइरहेको साइबर ठगीका घटना बढ्दै गएकाले गर्दा सर्वसाधारणलाई आफ्नो ओटिपि र पासवर्ड कसैलाई नदिन प्रहरीले अनुरोध गरेको छ । प्रहरीले प्रेम दिवसका अवसर परेर एक सचेतना सन्देश सार्वजनिक…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं –पछिल्लो समयमा बढ्दै गइरहेको साइबर ठगीका घटना बढ्दै गएकाले गर्दा सर्वसाधारणलाई आफ्नो ओटिपि र पासवर्ड कसैलाई नदिन प्रहरीले अनुरोध गरेको छ ।

प्रहरीले प्रेम दिवसका अवसर परेर एक सचेतना सन्देश सार्वजनिक गर्दै माया गर्नेले मन माग्छ तर साइबर ठगले ओटिपि र पासवर्ड माग्ने बताएको हो ।

त्यसैले आफ्नो गोप्य विवरण कसैलाई नदिन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रहरीले उक्त सचेतना सन्देशमा ‘माया साटासाट गरौँ तर ओटिपि र पासवर्ड होइन है’ भनेको छ ।  ठगहरू प्रायः प्रेम, मित्रता वा आपत्कालीन अवस्थाको बहाना बनाएर संवेदनशील जानकारी माग्ने गरेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/