Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

वीरगञ्ज बजारमा छापा मार्ने जाँदा सशस्त्र प्रहरीमाथी आक्रमण गर्ने चार जना पक्राउ  

काठमाडौं – वीरगञ्जस्थित अवैध गोदाममा छापा मार्ने जाँदा सशस्त्र प्रहरी माथि आक्रमण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार सशस्त्र प्रहरी माथि आक्रमण गर्ने चार…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – वीरगञ्जस्थित अवैध गोदाममा छापा मार्ने जाँदा सशस्त्र प्रहरी माथि आक्रमण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार सशस्त्र प्रहरी माथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरिएको हो ।

उनीहरूलाई वीरगञ्जका विभिन्न स्थान बाट पक्राउ गरिएको छ । बस्नेतका अनुसार सशस्त्र प्रहरीलाई लगभग ६–७ जना मिलेर आक्रमण गरेका थिए । बाकी आक्रमणकारीहरूलाई खोज्ने क्रम जारी रहेको छ ।

सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूका बारेमा आवश्यक अनुसन्धान भइरहेको छ जसले गर्दा पनि संलग्नहरूको नाम पछि मात्र सार्वजनिक गरिने उनी बताउँछन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/