सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजबाट आइपियो खुल्ला गरेको छ । कम्पनिले जारी पुजीको २० प्रतिसत सेयर सर्वसाधारण का लागि निस्कासनको अनुमति पाएको थियो । जस अनुसार ३१ लाख कित्ता मध्ये पहिलो चरणमा १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारमा गएका नेपालिहरुका लागि र १५ लाख ५० हजार कित्ता सेयर स्थानिय प्रभावित का लागि छुट्टाएको मा बाँकी १२ लाख ८६ हजार ५०० कित्ता सेयर आम सर्वसाधारणका लागि दोस्रो चरणमा निस्कासन खुल्ला गरेको हो ।
कम्पनिको सेयर निस्कासन को काम ग्लोबल आईएमई क्यापिटलले गर्ने छ ।
सुपर खुदी हाइड्रोपावर लिमिटेडको आइपियो खुल्ला