spot_img
22.1 C
Kathmandu
spot_img
Homeअर्थतन्त्रलगानीहोटल फरेष्ट इनको आईपियो बाडफाँड

होटल फरेष्ट इनको आईपियो बाडफाँड

होटल फरेष्ट इनले माघ २२ बाट माघ २६ सम्म निस्कासन गरेको आईपियो बाँडफाँड गरेको छ । कम्पनिले सर्वसाधारण लाई निस्कासन गरेको ३३ लाख २० हजार कित्ता शेयर बिक्री प्रबन्धक एन आईसी एसिया क्यापिटलले एक कार्यक्रम गरेर बाँडफाँड सम्पन्न गरेको हो । आवेदन दिने योग्य २३ लाख ७१ ह्जार ३१५ मध्येबाट ३ लाख ३२ हजार जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here