Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

यो साता दुई दिन मात्रै खुल्ने सेयर बजार

काठमाडौँ - यो साता सेयर बजार दुई दिन मात्रै खुला रहने भएको छ। सामान्यतया हप्तामा पाँच दिन कारोबार हुने भए पनि यस साता तीन दिन सार्वजनिक बिदा परेकाले बजार सीमित दिन मात्रै…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ – यो साता सेयर बजार दुई दिन मात्रै खुला रहने भएको छ। सामान्यतया हप्तामा पाँच दिन कारोबार हुने भए पनि यस साता तीन दिन सार्वजनिक बिदा परेकाले बजार सीमित दिन मात्रै सञ्चालन हुने भएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) अनुसार यस साता सोमबार र मंगलबार मात्रै कारोबार हुनेछ।

फागुन ३ गते आइतबार महाशिवरात्रि, फागुन ६ गते बुधबार ग्याल्पो ल्होसार तथा फागुन ७ गते बिहीबार प्रजातन्त्र दिवस परेकाले ती दिन सार्वजनिक बिदा हुनेछ र सेयर बजार बन्द रहनेछ।

लगातार बिदाका कारण यस साता लगानीकर्ताले दुई दिन मात्रै सेयर कारोबार गर्न पाउने भएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/