Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नबिल बैंकले १.२५ लाख संस्थापक शेयर बिक्रीमा  

काठमाडौं – नबिल बैंकले संस्थापक समूहअन्तर्गत १ लाख २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ। बैंकले उक्त शेयर विद्यमान संस्थापकबाहेक अन्य व्यक्ति तथा संस्थाहरूलाई पनि खरिदका लागि खुला गरेको जनाएको छ। बैंकका…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नबिल बैंकले संस्थापक समूहअन्तर्गत १ लाख २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ। बैंकले उक्त शेयर विद्यमान संस्थापकबाहेक अन्य व्यक्ति तथा संस्थाहरूलाई पनि खरिदका लागि खुला गरेको जनाएको छ।

बैंकका अनुसार बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०१ रुपैयाँ १० पैसा तोकिएको छ। इच्छुक व्यक्ति तथा संस्थाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ।

शेयर खरिदका लागि आवेदन नबिल इन्भेस्टमेन्ट बैंकिङ्गको कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/