Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडलाई आइपीओ निष्काशन गर्न अनुमति

नेपाल धितोपत्र बोर्डले बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको छ । आज बसेको बोर्ड बैठकले कम्पनीलाई २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो। अब कम्पनीले…


विज्ञापनAdvertisement Banner
1 min read

नेपाल धितोपत्र बोर्डले बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको छ । आज बसेको बोर्ड बैठकले कम्पनीलाई २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो। अब कम्पनीले सर्बसाधारणका लागि रु १०० का दरले २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने छ । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/