Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पाल्पा सिमेन्टले फागुन १२ देखि आईपीओ निस्कासन गर्ने

पाल्पा सिमेन्ट लिमिटेडले फागुन १२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि सेयर बिक्री पश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न…


विज्ञापनAdvertisement Banner
1 min read
Road sign - "IPO ahead"

पाल्पा सिमेन्ट लिमिटेडले फागुन १२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि सेयर बिक्री पश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले ४५ करोड रुपैयाँ बराबरको ४५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। इच्छुक ब्यत्ति ले न्युनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ताका लागि आबेदन दिन सक्नेछन । आईपीओ मा फागुन १५ गते सम्म आबेदन दिन सकिने कम्पनिले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/