spot_img
25 C
Kathmandu
spot_img
Homeसमाचारमनोरञ्जन

मनोरञ्जन

जेन–जी आन्दोलनको स्वर बोकेको ‘हाम्रो आवाज : नयाँ नेपाल’ सार्वजनिक

काठमाडौं । पोखरामा आधारित सांगीतिक समूह बफिन्स ९८ ले नयाँ गीत ‘हाम्रो आवाज : नयाँ नेपाल’ सार्वजनिक ‘गरेको छ। गीतमा विशेषगरी जेन–जी पुस्ताको आन्दोलन र विद्रोहलाई मुख्य विषय बनाइएको छ। यस गीतमार्फत २०८२ साल भदौ २३ मा देशभर युवाहरूले उठाएको आवाज र सडक संघर्षलाई कलात्मक...

परालको आगोको अग्रिम टिकट बिक्री सुरु, शोशुल्क सार्वजनिक

बहुप्रतिक्षित नेपाली चलचित्र परालको आगोको प्रदर्शनअघि नै अग्रिम टिकट बुकिङ खुला गरिएको छ। निर्माण टिमले दर्शकको उत्साहलाई ध्यानमा राख्दै रिलिजअघि नै टिकट बिक्री सुरु गरेको जनाएको हो। फिल्मका लागि देशभरका विभिन्न हलहरूमा टिकट बुकिङ खुला भइसकेको छ। अग्रिम बुकिङ खुला भएपछि दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको...

विवादित पोशाकप्रति मनोज गजुरेलको क्षमायाचना, ‘भावना आहत पार्ने उद्देश्य थिएन’

हास्य कलाकार मनोज गजुरेलले ‘कमेडी दरबार’को तेस्रो सिजन घोषणा कार्यक्रममा प्रयोग गरिएको पोशाकका कारण उत्पन्न विवादबारे सार्वजनिक रूपमा माफी मागेका छन्। उक्त कार्यक्रममा उनले पूर्वराजाको झल्को दिने शैलीको पोशाक लगाएका थिए। तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना बढ्दै गएको थियो र विभिन्न समूहबाट प्रतिक्रिया आएको...

बालेनको नयाँ गीतले युट्युबमा बनायो कीर्तिमान, २४ घण्टामै उच्च भ्यूज

बालेन शाह को नयाँ गीतले युट्युबमा सार्वजनिक भएको छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको छ। रिलिज भएको २४ घण्टाभित्रै गीतले करिब ३७ लाख भ्यूज पाउँदै नयाँ रेकर्ड कायम गरेको हो। गीत सार्वजनिक भएलगत्तै दर्शकको उत्साहजनक प्रतिक्रिया देखिएको थियो। सुरुवाती केही घण्टामै लाखौँ भ्यूज प्राप्त गर्दै...

गैराघरे काइँली’मा तेरिया मगरको नृत्यले पाए दर्शकको प्रशंसा

आगामी नेपाली चलचित्र मितज्यूको गीत ‘गैराघरे काइँली’ सार्वजनिक भएसँगै दर्शकमाझ राम्रो प्रतिक्रिया पाइरहेको छ। विशेषगरी यस गीतमा प्रस्तुत गरिएको तेरिया मगरको नृत्यले धेरैको ध्यान खिचेको छ। गीतमा कलाकारहरू दयाहाङ राई, सौगात मल्लसँगै तेरिया मगरले ऊर्जावान प्रस्तुति दिएका छन्। तीमध्ये तेरियाको नृत्य शैली र अभिव्यक्तिलाई दर्शकहरूले...

स्वदेशी राइड–सेयरिङ सेवाको अनुहार बनिन् वर्षा सिवाकोटी

नेपाली युवाको पहलमा सञ्चालनमा आएको ‘ल बसम’ राइड–सेयरिङ सेवाले अभिनेत्री वर्षा सिवाकोटीलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। कम्पनीले औपचारिक रूपमा उनलाई व्यवसायिक दूत बनाइएको जानकारी दिएको हो। स्वदेशी लगानी र सीपमा आधारित यो सेवा हाल काठमाडौंबाट सञ्चालनमा आएको छ। कम्पनीले निकट भविष्यमा देशका...