spot_img
25.1 C
Kathmandu
spot_img

बजेट

सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने

काठमाडौं — सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आयोजना छनोट तथा प्रथमिकीकरण प्रक्रियालाई परिणामुखी बनाउन छनोटसम्बन्धी मापदण्ड र आयोजना बैंकलाई आधार लिई कार्यक्रम कार्यान्वयन गर्ने नीति लिएको छ । प्रदेशसभाको सोमबारको बैठकमा प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३ /०८४ को नीति...

बढ्यो पुँजीगत लाभ करको दर

काठमाडौँ ,सरकारले पुँजीगत लाभ करको दर बढाएको छ।आर्थिक वर्ष २०८३/८४ बाट लागु हुनेगरी १ वर्ष भित्रमा शेयर बिक्री गर्दा १०% र १ वर्ष पछि शेयर बिक्री गर्दा ७.५% Capital Gain Tax लाग्ने भएको छ।यस अघि १ वर्ष भित्रमा शेयर बिक्री गर्दा ७.५ %...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बभन्दा बढीको बजेट सार्वजनिक

काठमाडौं — सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै चालू खर्च, पूँजीगत खर्च तथा वित्तीय व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताएका छन्। सार्वजनिक बजेटअनुसार चालूतर्फ १२ खर्ब ७९ अर्ब...

काठमाडौं -तराई मधेश द्रुतमार्गका लागि छुट्याइयो १७ अर्ब

काठमाडौं – सरकारले काठमाडौं- तराई मधेश दु्रतमार्गमा लिंक रोड निर्माण सुरु गर्ने भएको छ । यसका लागि सरकारले १७ अर्ब ६४ करोड छुट्याएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।काठमाडौं तराई मधेश द्रुतमार्गमा आगामी...

दुई तिहाइ सरकारले बुझ्यो निर्माण व्यवसायीको समस्या

काठमाडौं – सरकारले निर्माण समाग्रीमा भएको मुल्यवृद्धिबाट निर्माण व्यवसायीमा परेको समस्याको सम्बोधन गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । मध्यपुर्वको द्धन्द्धले निर्माण समाग्रीमा भएको मुल्यवृद्धिले व्यवसायीमा परेको कठीनाईलाई सम्बोधन गर्नेछौं ।

सरकारले आज दिउँसो ४ बजे बजेट पेश गर्ने

काठमाडौं — सरकारले आज दिउँसो ४ बजे बजेट पेश गर्ने भएको छ ।आर्थिक वर्ष २०८३।८४ को वार्षिक बजेट सार्वजनिक गर्ने भएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त बैठकमा दिउँसो ४ बजे बजेट पेश गर्ने कार्यक्रम रहेको छ...