बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजसुन प्रतितोला दुई लाख ९९ हजार ३०० रुपैयाँ पुगेको…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजसुन प्रतितोला दुई लाख ९९ हजार ३०० रुपैयाँ पुगेको छ। १० ग्राम सुनको मूल्य दुई लाख ५६ हजार ६०० रुपैयाँ कायम गरिएको हो ।

यता, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला चार हजार ६५५ रुपैयाँ पुगेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *