Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

रिज लाईन इनर्जिको आईपीओमा मागभन्दा धेरै आबेदन

काठमाडौं - रिज लाइन इनर्जी लिमिटेडको आइपीओमा माग भन्दा २५.११ गुणा बढी आवेदन परेको छ । उक्त कम्पनीले ११ लाख ८० हजार २ सय ६० कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरेकोमा २…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – रिज लाइन इनर्जी लिमिटेडको आइपीओमा माग भन्दा २५.११ गुणा बढी आवेदन परेको छ ।

उक्त कम्पनीले ११ लाख ८० हजार २ सय ६० कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरेकोमा २ करोड ९६ लाख ३७ हजार ३ सय कित्ताका लागि आवेदन परेको छ।

कुल २६ लाख ६३ हजार ५५७ जनाले आवेदन दिएका सिडिएसई ले जनाएको छ । आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/