Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

झापामा १ महिनामा ३९ वटा आर्थिक अपराध दर्ता

काठमाडौं – जिल्ला प्रहरी कार्यालय झापामा माघ महिनामा ४९ वटा आर्थिक अपराधका घटनाका मुद्दा दर्ता भएका छन् । जसमा १० वटा ठगी का घटनाहरु र ३९ वटा बैंकिङ्ग कसुरका घटना दर्ता भएका…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – जिल्ला प्रहरी कार्यालय झापामा माघ महिनामा ४९ वटा आर्थिक अपराधका घटनाका मुद्दा दर्ता भएका छन् । जसमा १० वटा ठगी का घटनाहरु र ३९ वटा बैंकिङ्ग कसुरका घटना दर्ता भएका हुन् ।

प्रहरीका अनुसार, माघमा ४४ जना पक्राउ गरेको छ । उनीहरुको कैद अवधि ८ बर्ष ५ महिना १० दिन र जरिवाना ३ लाख ४६ हजार जरिवाना पुगेको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/