
काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार रुपैयाँ कायम भएको छ। यस्तै, सुनको मूल्य १० ग्राममा आज दुई लाख ४४ हजार ३४० रुपैयाँ पुगेको छ।
यता, चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर प्रतितोला चार हजार ३६० रुपैयाँमा कारोबार भइरहेको हो ।



Leave a Reply